वि.सं:
नेपाल संवत: ११४५ तछलाथ्व नवमी - ९
परिचय
यस भन्सार कार्यालयको स्थापना वि.स. २०१३ सालमा भएको हो । राैतहट जिल्लाको गौर नगरपािलका वार्ड नं. २ मा अवस्थित यस भन्सार कार्यालयको नजिकको भारतिय बजार बैरगनिया, विहार हो ।
राजस्व संकलन, व्यापार सहजिकरण एवं अवैध मालवस्तुको निकासी पठारी नियन्त्रण मार्फत सामाजिक दायित्व निर्वाह गर्ने मूख्य उद्देश्यका साथ स्थापित यस भन्सार कार्यालय अन्तर्गत ५ वटा छोटी भन्सार कार्यालय रहेका छन् ।
छोटी भन्सारहरु
सि.नं. | छोटी भन्सार कार्यालयहरु | |
चालु अवस्था | चालु अवस्थामा नरहेको | |
१ | बंकुल | |
२ | ब्रहमपुरी | |
३ | औरैया | |
४ | रामपुरखाप | |
५ | मठिया |